असार ४,२०८३ / ०१ : ४७ अपरान्ह / 2026-06-18 01:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ४ बजे सर्वदलीय बैठक बस्ने, कोरोना र सीमा समस्याको बिषयमा महत्वपूर्ण छलफल हुने

      - ६ वर्ष अगाडि
      वैशाख ३१,२०७७

      काठमाडौं, कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न सरकारले बुधबार सर्वदलीय बैठक बोलाएको छ ।

      केही दिनयता नेपालमा कोरोना संक्रमण उच्च दरमा वृद्धि भएपछि सरकारले कोरोना संक्रमण रोकथाम तथा सीमा समस्या समाधानका विषयमा छलफल गर्न बुधबार अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाएको हो ।

      बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । सर्वदलीय बैठकमा आएका सुझावका आधारमा सरकारले नयाँ योजना बनाउने बताइएको छ ।

      बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d