असार ४,२०८३ / ०१ : ४७ अपरान्ह / 2026-06-18 01:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      नेकपाको स्थायी कमिटी बैठक बुधबार बस्ने

      - ६ वर्ष अगाडि
      वैशाख ३०,२०७७

      काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक भोलि (बुधबार) बस्ने भएको छ। नेकपाका नेता एवं स्थायी कमिटी सदस्य गणेश साहका अनुसार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।

      यसअघि पनि नेकपाले स्थायी कमिटी बैठक बोलाएको थियो तर अन्तिम समयमा बस्न सकेको थिएन। नेकपाभित्रको आन्तरिक विवाद समाधानका लागि स्थायी कमिटीमा छलफल हुने जनाइएको छ। जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ। यसैगरी वरिष्ठ नेता माधव नेपाल पक्षले एक

       व्यक्ति एक पदको नीतिमाथि जोड दिनेछन्।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d