असार ४,२०८३ / ०८ : ५० अपरान्ह / 2026-06-18 08:50 pm
      • param ad
      • furniture

      राजनीति

      सत्ता गठबन्धनकाे बैठक आज बस्दै

      ४ वर्ष अगाडि

      बुधबार प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

      अल्पसङ्ख्यक र सिमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

      ४ वर्ष अगाडि

      प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । 

      आज प्रतिनिधिसभा बैठक बस्दै

      ४ वर्ष अगाडि

      एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो ।

      एमाले र एकीकृत समाजवादीले आज एकैदिन एमसीसीबारे धारणा सार्वजनिक गर्ने

      ४ वर्ष अगाडि

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छुट्टाछुट्टै स्थानमा पत्रकार सम्मेलन गर्दैछन् ।

      माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

      ४ वर्ष अगाडि

      देश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए ।  

      राप्रपा केन्द्रीय कार्यसमिति बैठक आजदेखि

      ४ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौंमा बस्ने भएको छ

      बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

      ४ वर्ष अगाडि

      बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो ।

      एमसीसी पास राष्ट्रघाती हुन सक्दैन : वरिष्ठ नेता पौडेल

      ४ वर्ष अगाडि

      शालिक तथा पार्क निर्माण समितिको आयोजना तथा नेकां सहिद विक्रम परियारको अर्धकदको शालिक शनिबार अनावरण गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्।

      ‘एमालेलाई घेराबन्दी बनाउने योजना सफल हुँदैन ’

      ४ वर्ष अगाडि

      उनले यसका लागि गाउँ र टोलबाटै पार्टीका नेता कार्यकर्ता एकीकृत हुनुपर्ने बताए ।

          • koshi
          • khanepani