असार ४,२०८३ / १० : ०१ अपरान्ह / 2026-06-18 10:01 pm
      • param ad
      • furniture

      राजनीति

      मोरङ क्षेत्र नबर ६ (ख) मा नेकपा एसका ११ आकांक्षीको सिफारीस

      ३ वर्ष अगाडि

      नेकपा एकीकृत समाजवादीले उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेको छ । प्रदेशसभामा मोरङ क्षेत्र नबर ६ (ख)का लागि ११ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

      सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै

      ३ वर्ष अगाडि

      सत्तारुढ दलको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बुधबार बेलुका ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय भएको छ ।

      एमाले स्थायी कमिटी बैठक बस्दै

      ३ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । एघार बजे  केन्द्रीय कार्यालय च्यासलमाबैठक बस्ने बैठकमा आगामी चुनावबारे छलफल हुनेछ ।

      राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारी चयन

      ३ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । सभापति रवि लामिछानेको अध्यक्षतामा सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्दै जिम्मेवारी बाँडफाँड गरेको हो । 

      मङ्सिरसम्ममा सङ्घ र प्रदेशको निर्वाचन : प्रमुख आयुक्त

      ३ वर्ष अगाडि

      निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी कात्तिक र मङ्सिरभित्र सङ्घ र प्रदेशको निर्वाचन गराउने दायित्व रहेकाले आयोग सोको तयारीमा रहेको बताएका छन् । 

      अर्ली इलेक्सनकाे सम्भावना छैन : अध्यक्ष दाहाल

      ४ वर्ष अगाडि

      एमालेले दुई पटक संसद् विघटन गर्‍याे। अहिले संसद् चल्न दिएकाे छैन। अर्ली इलेक्सनबारे भ्रम फैलाइएकाे छ। त्याे सत्य हाेइन।' ३० वैशाखमा स्थानीय तहकाे चुनाव घाेषणा भइसकेकाे र अब साेही अनुसार प्रक्रिया अगाडि बढ्ने प्रचण्डले बताए।

      सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्र सिंह निर्वाचित

      ४ वर्ष अगाडि

      नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन् । 

      नेपाली कांग्रेसको सिन्धुपाल्चोक जिल्ला सभापतिमा जंगबहादुर निर्वाचित

      ४ वर्ष अगाडि

       जम्मा १७८७ म खसेकोमा विजयी भएका लामाले ९१२ मत ल्याए।उनका प्रतिस्पर्धी तामाङले ८४८ मत पाए ।

      आजदेखि कांग्रेसले एक महिने चुनावी अभियान

      ४ वर्ष अगाडि

      नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गरेको छ । ७७ वटै जिल्लामा नै यो अभियान सञ्चालनमा रहने नेपाली कांग्रेसले जनाएको छ । 

      चुनाव प्रचार अभियानमा कांग्रेसले खटायो केन्द्रीय नेता

      ४ वर्ष अगाडि

      कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।

          • koshi
          • khanepani