श्रावण २२,२०७९ / ०९ : २४ अपरान्ह / 2022-08-07 09:24 pm

        आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौताबारे छलफल

        - एक हप्ता अगाडि
        फागुन १३,२०७८

        काठमाडौं । प्रतिनिध सभाको बैठक शुक्रबार बस्दै छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि आज बैठक बोलाइएको हो ।

        एमसीसी सम्झौताबारे छलफल गर्नका लागि बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरी आजका लागि सारिएको हो । बैठक आज १ बजे बस्नेछ ।

        बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामशर्म समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको थियो ।

          सम्बन्धित समाचारहरु