असार ४,२०८३ / १० : ०१ अपरान्ह / 2026-06-18 10:01 pm
      • param ad
      • furniture

      राजनीति

      संसद् विघटनको ‘असफल प्रयास’मा सत्ता गठबन्धन

      ४ वर्ष अगाडि

      कांग्रेसका दोस्रो तहका नेताले मुख खोलेर सुरु गरेको विघटन रिहर्सललाई सत्ता गठबन्धन दलका एक शीर्ष नेताले सतहमै ल्याइदिएका छन् ।

      प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव सहमतिबाटै दर्ता भएकाे हाे : महरा

      ४ वर्ष अगाडि

      नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन्। 

      आलोपालो क्षेत्रीय सभापति बन्ने सहमति

      ४ वर्ष अगाडि

      नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई/दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् ।

      प्रदेश नं १ को नाम कोसी राख्न ओलीको सुझाव

      ४ वर्ष अगाडि

      ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन्। 

      राप्रपा नेता गणेश शेरचनको निधन

      ४ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।

      प्रतिनिधिसभा बैठक आज

      ४ वर्ष अगाडि

      प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ। 

      राष्ट्रियसभाका १९ सांसदको शपथग्रहण आज

      ४ वर्ष अगाडि

      राष्ट्रियसभामा रिक्त २० मध्ये १९ निर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

      राष्ट्रियसभाका २० सांसदको पदावधि आज सकिँदै

      ४ वर्ष अगाडि

      संघीय संसदअन्तर्गत राष्ट्रियसभाका २० सांसदको पदावधि आज सकिँदै छ ।

      माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै

      ४ वर्ष अगाडि

      नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि काठमाडौंमा बस्दैछ । 

          • koshi
          • khanepani