मुख्य समाचार
पुर्वाञ्चल बाल सेवा आश्रमले मनायो ३८औँ बार्षिक उत्सव (भिडियोसहित)
बिराटनगर १३ स्थित पुर्वाञ्चल बाल सेवा आश्रमले आफ्नो ३८औँ बार्षिक उत्सब मनाएको छ ।
विराटनगर ४ नम्बर वडाले विकासको गतीमा ठूलै फडको मार्दै (भिडियोसहित)
विराटनगर महानगरपालिका अन्र्तगत रहेको विराटनगरको मुख्य बजार क्षेत्रसँग जोडिएको वडा न ४ सवैभन्दा अब्बल र मनमोहक वडा हो । अन्य बडाको तुलनामा विराटनगर ४ न. बडा जनसड्ख्या र भौगोलिक दृष्टिकोणले पनि ठुलो रहेको छ ।
दूध दिवसमा डेरी एसोसिएसनको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
२०८१ जेष्ठ १९ गते जुन १ तारिखका दिन पर्ने १४औं दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनको आयोजनामा आज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सिआईए अफिसर भईसकेका धरानका एड्रियन अमेरिकी संसदको उमेदवार (भिडियोसहित)
सुनसरीको धरानमा जन्मेका आशिष पोखरेल (एड्रियन) यतिखेर भर्जिनिया १० बाट अमेरिकी संसदका लागि डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बनेका छन् ।
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा एक दिने मेला सम्पन्न (भिडियोसहित)
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरको आयोजनामा महिला उद्यमशिलतालाई प्रोत्साहन र जगेर्ना गर्ने उदेश्यले विराटनगरमा एक दिने मेला सम्पन्न भएकोे छ ।
महिला उद्यमीका सृजनालाई प्रदशन गर्न विराटनगरमा मेला
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरले उद्यमशिलतालाई अगाडी बढाउने उदेश्यले आगामि बैशाख १९ गते मेलाको आयोजना गर्ने भएको छ ।
मिडियाकर्मी बस्नेतलाई अमेरिकामा युनेस्को युथ पिस एम्बेसडर अवार्ड
मिडियाकर्मी मनोज बस्नेतलाई युनेस्को युथ पिस एम्बेसडर अवार्ड प्रदान गरिएको छ ।
विद्यालय जीवन देखिनै नेताको दर्जा पाएका बस्नेत जो सँधै नेता बनिरहे
केही फरक गर्नुपर्छ भन्ने सोच भएका मनोज बस्नेत बि सं २०४३ सालमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती वडा नम्बर ८ मा जन्मिएका हुन् ।
विराटनगरमा महिला उद्यमीहरूको ग्यालेरी आजबाट औपचारीक रुपमा सुरुवात
महिला उद्यमी संघ नेपाल मोरङ च्याप्टरले महिला उद्यमीहरूको ग्यालेरीको उद्घाटन गरेको छ ।
अटिजम केयर सोसाइटी बिराटनगरको छैटौँ बार्षिक उत्सव सम्पन्न
अटिजम केयर सोसाइटी बिराटनगरको छैटौँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ ।








