जेष्ठ १२,२०८३ / ०१ : १९ पूर्वान्ह / 2026-05-26 01:19 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो तीनपन्ने पत्र

      १ वर्ष अगाडि

      नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र सरकारबाट पाएपछि कुलमान घिसिङ आज अदालत जाने तयारीमा छन् ।

      हिमाल आरोहण अनुमति सुरु, २४ देशका आरोहीले पाए अनुमति

      १ वर्ष अगाडि

      यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएसँगै नेपालसहित २४ देशका आरोहीले आरोहण अनुमति लिएका छन् ।

      दाङको साङ्ग्रिला प्लाई उद्योगमा मध्यरातमा आगलागी

      १ वर्ष अगाडि

      दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ ।

      नौ महिनापछि सुनिता र बुच पृथ्वीमा यसरी फर्किए

      १ वर्ष अगाडि

      अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिनापछि पृथ्वीमा फर्किएका छन् ।

      पूर्वराजा शाह मनकामना दर्शनका लागि गोरखा जाने

      १ वर्ष अगाडि

       पूर्वराजा ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् ।

      ९ महिनादेखि अन्तरिक्षमा फसेका बुच र सुनीता पृथ्वीमा फर्किदै

      १ वर्ष अगाडि

       नौ महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्रीलाई ल्याउन अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आईएसएसमा सकुशल पुगेको छ । 

      डा.सन्दुकको उपस्थितिमा आँखाको लेन्स सस्तोमा पाउने सम्झौता

      १ वर्ष अगाडि

      आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान–प्रदानसम्बन्धी सम्झौता गरेको छ । 

      एसइइको तयारी पूरा, कति र कस्ता विद्यार्थी सहभागि हुदैछन्

      १ वर्ष अगाडि

      राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ ।

      ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने ट्रम्पको घोषणा

      १ वर्ष अगाडि

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ’भ्वाइस अफ अमेरिका’लाई बन्द गरिदिएका छन् ।

      यमनका हुथी विद्रोहीमाथि अमेरिकी हवाई आक्रमणमा ५३ जनाको मृत्यु

      १ वर्ष अगाडि

      अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ५३ जनाको मृत्यु भएको बताएको छ । 

          • param d d