जेष्ठ ११,२०८३ / ११ : ३२ अपरान्ह / 2026-05-25 11:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

      १ वर्ष अगाडि

      सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । 

      ट्रक पल्टिँदा मुग्लिन–नारायणगढ सडक बन्द

      १ वर्ष अगाडि

      मुग्लिन–नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ ।

      भारतद्वारा सगरमाथा संवादलाई १५ इभी सहयोग

      १ वर्ष अगाडि

      भारत सरकारले सगरमाथा संवादको निम्ति सहयोगस्वरूप १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ । 

      भारत–पाकिस्तान तनावको नेपालमा पर्ने प्रभावबारे सांसदहरूको सुझाव

      १ वर्ष अगाडि

      सांसदहरूले भारत र पाकिस्तानबीच जारी तनावले नेपालमा पर्न सक्ने प्रभावपछिको तयारीबारे सरकारसँग जानकारी मागेका छन् ।

      एन्फाको साधारण सभामा गणेश थापालाई रोक

      १ वर्ष अगाडि

      अदालतले गरेको आदेश विपरित अखिल नेपाल फुबटल संघ (एन्फा) को साधारणसभामा भाग लिन रोकिएपछि पूर्वअध्यक्ष गणेश थापा धर्नामा बसेका छन् ।

      भारत–पाकिस्तानको युद्धमा संयुक्त राष्ट्रसंघले संयम रहन गर्यो अपिल

      १ वर्ष अगाडि

      भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको हो । 

      बाथरूममा लडेर प्रचण्ड घाइते सामान्य उपचारपछि निवासमा फर्किए

      १ वर्ष अगाडि

      नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् ।

      बाल संगठनकोे अनियमिततामा मुद्दा चलाउन महान्यायाधिवक्ताको निर्देशन

      १ वर्ष अगाडि

      महान्यायाधिवक्ता कार्यालयले नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिनाको घटनामा संलग्नहरूलाई मुद्दा चलाउन निर्देशन दिएको छ । 

      वामपन्थी नेता प्रदीप नेपालको निधन, पशुपतीमा गरीयो अन्त्येष्टी

      १ वर्ष अगाडि

      वामपन्थी नेता प्रदीप नेपालको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । 

      ललितपुरमा कार बिजुलीको पोलमा ठाकिदा तीन जना घाइते

      १ वर्ष अगाडि

      ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार अनियन्त्रित भएर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

          • param d d