मुख्य समाचार
जम्मुकश्मिरको आतंकवादी हमलाको नेपालले गर्यो निन्दा
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्रालयले छुट्टाछुट्टै वक्तव्यमार्फत् आतंकवादी आक्रमणको निन्दा गरेका हुन् ।
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
जम्मुकश्मिर आतंकवादी हमलामा १ नेपालीको मृत्यु, १ घाइते
भारतको जम्मु–कश्मिरको पहलगाममा मंगलबार आतंककारी हमलामा परेर मारिएकामध्ये १६ जना मृतकको नाम सार्वजनिक भएको छ ।
किन दिइन् शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा
विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन चर्काउँदै लगेपछिशिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्।
ताप्लेजुङ आगलागी घट्ना कसरी भयो
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ ।
शिक्षकलाई प्रधानमन्त्रीले गरे वार्तामा आउन आह्वान,ओली असक्षम प्रमाणित भएको रावलको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकलाई तत्काल वार्तामा आउन आह्वान गरेका छन् ।
शिक्षक आन्दोलनमा अभिभावकमाथि हातपात
शिक्षक आन्दोलनमा अभिभावक घुसेकोभन्दै आन्दोलनकारीले हातपात र कुटपिट गरेका छन् ।
रिहा भए राप्रपा अध्यक्ष लिङ्देनसहितका राप्रपा नेताहरू
आइतबार भएको प्रदर्शनका क्रममा सिंहदरबारबाटै पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा
चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी जिनपिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ ।
राप्रपाको प्रदर्शनमा लिङ्देनसहित नेताहरू नियन्त्रणमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका छन् ।








