मुख्य समाचार
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीद्वारा छिमेकी देशका राजनीतिक दलहरूसँग वार्ता
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीले नेपालसहित छिमेकी देशका राजनीतिक दलहरुसँग घनिभुत छलफल गरेको छ ।
बेइजिङमा चिनियाँ नेता लिउ जियानचाओ र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी० केन्द्रीय समितिका विदेश सम्पर्क विभाग प्रमुख लिउ जियानचाओले बेइजिङमा पूर्व राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् ।
८४ को चुनावमा सबैतिरबाट उम्मेद्वारी दिने मेयर हर्कको घोषणा
धरानका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
संसदमै विपक्षीले मागे गृहमन्त्रीको राजीनामा
प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।
माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा
नेकपा माओवादीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
गृहमन्त्रीको राजीनामाबारे के भन्छ कांग्रेस
नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिन नपर्ने बताएको छ ।
राजावादीको प्रदर्शनबारे ओलीले लिए सुरक्षा निकायसँग जानकारी
राजावादी समूहले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा संगठनका प्रमुखसँग जानकारी लिएका छन् ।
दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैद मागदाबी
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित २० जनाविरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
रवीन्द्र र धवललाई राज्यविरूद्धको कसुरमा मुद्दा
तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरुद्ध राज्यविरुद्धको कसुरमा मुद्दा चल्ने भएको छ ।
जेठ १५ गते राप्रपाको प्रर्दशन एमालेको उत्सव
राजावादी समूहले प्रदर्शन गर्ने भनेकै दिन आगामी जेठ १५ गते सत्तारुढ दल नेकपा एमालेले पनि १५ गते देशव्यापी रुपमा गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।








