मुख्य समाचार
बिराटनगरमा सुर्तीजन्य पदार्थसम्बन्धि करको राजस्वमा उल्लेख्य बृद्धि जनस्वास्थ्यमा पनि सुधार ल्याउदै
बिराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थ सम्बन्धि करको राजश्व गत बर्षको तुलनामा झण्डै तेब्बरले बृद्धि भएको छ ।
रसुवामा ठूलो परिमाणमा सुन बरामद
चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे सात किलो सुनसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
अन्तरराष्ट्रियस्तरको सम्मेलन सगरमाथा संवाद सुरु
जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ ।
टेरामक्स घोटाला : बस्नेतको सांसद पद निलम्बित हुने
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद निलम्बित हुने भएको छ ।
नेपालबाट ‘खालिस्तानी गतिविधि चलाउने’ कश्मीर सिंह पक्राउ
भारतले खालिस्तानी पृथकतावादी आन्दोलनका सहयोगी कश्मीर सिंह गलबाडीलाई पक्राउ गरेको छ ।
विश्वकै लामो मुक्तिनाथ केबलकारको डीपीआर स्वीकृत गरिँदै
प्रस्तावित विश्वकै लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत हुने भएको छ ।
रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण सुनुवाइ सकियो
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनवाइ सकिएको छ । न्यायाधीस सुनील पोखरेलको इजलास नम्बर १० मा सुनवाइ भएको हो ।
जनमतकी प्रदेश सभा सदस्यको राजीनामा
डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
सगरमाथा संवादको तयारी अन्तिम चरणमा
सगरमाथा संवाद २०२५ मा करिब १७५ जना विदेशी प्रतिनिधि सहभागी हुने भएका छन् ।
भारत–पाकिस्तानबीच आज वार्ता हुँदै
युद्ध तनाव व्यवस्थापनका लागि भारत र पाकिस्तानबीच आज वार्ता हुँदै छ । दुई देशबीचको जारी तनावलाई लिएर सैन्य अधिकारीबीच हटलाइनमार्फत वार्ता हुन लागेको हो ।








