जेष्ठ ११,२०८३ / ११ : ३२ अपरान्ह / 2026-05-25 11:32 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

      १ वर्ष अगाडि

      आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।

      आज आमाको मुख हेर्ने दिन मातातीर्थमा मेला

      १ वर्ष अगाडि

      प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । 

      आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप

      १ वर्ष अगाडि

      आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ ।  प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । 

      सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

      १ वर्ष अगाडि

      शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

      नेपालमा एमसीसी परियोजना बन्द नहुने

      १ वर्ष अगाडि

      नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने भएको छ ।

      विभिन्न कार्यक्रम गरि भूकम्प स्मृति दिवस मनाइदै

      १ वर्ष अगाडि

       विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले आजकै दिन गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । 

      शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

      १ वर्ष अगाडि

      नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

      जम्मू–काश्मिर आक्रमणमा मृत्यु भएका सुदीपको अन्त्येष्टि

      १ वर्ष अगाडि

      भारतको जम्मू–काश्मिरको पाहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको त्रिवेणीमा अन्त्येष्टि गरिएको छ ।

      एमसीसी परियोजना बन्द गर्दै अमेरिका

      १ वर्ष अगाडि

      अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द गर्ने भएको छ ।

      सीके राउतको सम्बन्धबिच्छेदको मुद्दामा अदालतको मिलापत्रमा

      १ वर्ष अगाडि

      जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सम्बन्धबिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतले मिलापत्रमा पठाएको छ । 

          • param d d