जेष्ठ ११,२०८३ / १० : ३९ अपरान्ह / 2026-05-25 10:39 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      अर्धनग्न प्रदर्शनमा उत्रिए सहकारी पीडित

      १ वर्ष अगाडि

      सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् ।

      पूर्व राष्ट्रपति भण्डारीलाई चीनमा उच्च महत्व, आजैबाट उच्चस्तरीय भेटवार्ता

      १ वर्ष अगाडि

      चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई चीनले उच्च महत्व दिएको छ । उनको राजनीतिक कार्यक्रम, सुरक्षा व्यवस्था र आतिथ्य सम्मान निकै उच्चस्तरको छ । 

      नेपालमा चाँडै भित्रिदैछ मनसुन

      १ वर्ष अगाडि

      यो बर्ष नेपालमा रदरभन्दा मनसुन चाँडै भित्रिने मौसमविद्हरुले बताएका छन् । 

      जुम्लाको तिलामा असिनापानीले स्याउ बगैँचामा क्षति

      १ वर्ष अगाडि

      असिनासहितको वर्षाले जुम्लाका स्याउ बगैँचामा क्षति पु¥याएको छ । तिला गाउँपालिका–९ मा शुक्रबार साँझ परेको असिनाले बगैँचामा क्षति पु¥याएको हो ।

      गाउँ र सहर जोड्न ‘गाउँ पर्यटन मार्ट’

      १ वर्ष अगाडि

      नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भीटोफ) गण्डकी प्रदेशको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ ।

      जेठ अन्त्यसम्ममा ग्वार्को फ्लाईओभर पूरा हुने

      १ वर्ष अगाडि

      भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौँको ग्वार्कोमा निर्माणाधीन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताएका छन् ।

      पाण्डेपछि बालेनको सचिवालयले सोध्यो स्पष्टीकरण

      १ वर्ष अगाडि

      काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ ।

      पोखरा विमानस्थलको प्रतिवेदनमा लिङदेनको आपत्ति

      १ वर्ष अगाडि

      पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी लेखा समितिको प्रतिवेदन त्रुटिपूर्ण हचुवा भएको  जारी विज्ञप्तिमा राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् । 

      हजार र ५० को नोट डिजाइन गर्ने गभर्नरको पहिलो निर्णय

      १ वर्ष अगाडि

      नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । 

      राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

      १ वर्ष अगाडि

      नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

          • param d d