मुख्य समाचार
सकियो राप्रपाको प्रदर्शन, अध्यक्षसहितका सांसदलाई छुटाउने प्रयास
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आयोजना गरेको प्रदर्शन सकिएको छ । महामन्त्री विक्रम पाण्डेले बिजुलीबजारमा सम्बोधन गर्दै आजको आन्दोलन स्थगन भएको घोषणा गरेका हुन् ।
दुई घण्टामै सकियो शिक्षकको प्रदर्शन
शिक्षक प्रदर्शनमा राजावादी घुसपैठ हुन सक्नेभएपछि आइतबार शिक्षकहरूले १९औँ दिनको आन्दोलन २ घण्टा नबित्दै समापन गरेका छन् ।
१७ दिनदेखि सडकमा शिक्षक, सर्वसाधारणलाई सास्ती
१७ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् । उनीहरुले शुक्रबार आन्दोलनलाई थप चर्काउँदै लगेका छन् ।
गभर्नरमा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता
डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
आनन्दी सदाय मृत्युबारे अनुसन्धान सुरु
यौन दुव्र्यवहार पश्चात मृत फेला परेकी आनन्दीदेवी सदायको घटना प्रहरीले तीनसदस्य समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।
कथा वाचन गर्न नेपाल आइन् देवी प्रतिभा
कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।
२२ लाख बालबालिकालाई खुवाइँदै भिटामिन ‘ए’
आउँदो शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।
सुमनाले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।
बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब
आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय फन्ड बन्द गरेका छन् ।








