जेष्ठ ११,२०८३ / ०८ : ४० अपरान्ह / 2026-05-25 08:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      गृहमन्त्रीले बनाएको छानबिन समिति रास्वपा र राप्रपाद्धारा अस्वीकार

      ११ महिना अगाडि

      सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै रास्वपा र राप्रपाले सदन बहिष्कार गरेका छन् ।

      कोरोना संक्रमित महिलाको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु

      ११ महिना अगाडि

      नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । 

      उदय परियोजना र विन मोरङ्गबिचको अन्तरक्रिया सम्पन्न

      ११ महिना अगाडि

      साना तथा मझौला उद्योग–व्यवसायलाई लगानी र नवप्रवर्तन गर्ने उदेश्यसहित उदय परियोजनाले आज विन मोरङ्ग च्याप्टर विराटनगरसंग अन्तरक्रिया गरेको छ । 

      पूर्वमन्त्री शास्त्रीलाई सानेपाबाट बिदाई, कांग्रेसका कार्यक्रम स्थगित

      ११ महिना अगाडि

      ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

      इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा रजिस्ट्रेशन सुरु

      ११ महिना अगाडि

       इजरायलको तेलमा रहेको नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धार गर्न अनलाइन रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ ।

      इजरायली दूतावासअगाडि मानवअधिकार समाजको प्रदर्शन

      ११ महिना अगाडि

      इजरायल र इरानबीचको युद्ध रोकेर शान्ति कायम राख्न आग्रह गर्दै काठमाडौंमा प्रदर्शन गरिएको हो ।

      श्रमदान भुक्तानीबारे मेयर हर्क साम्पाङको प्रस्टीकरण

      ११ महिना अगाडि

       श्रमदान सम्बन्धी भुक्तानीको विषयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्टीकरण दिएका छन् ।

      प्रमुख प्रशासकीय अधिृकत गुरागाईंविरुद्ध अदालत गए राजु पाण्डे

      एक हप्ता अगाडि

      काठमाडौं महानगरपालिकाका निलम्बित प्रहरी प्रमुख राजुनाथ पाण्डेले उच्च अदालत पाटनमा सरोज गुरागाईंविरुद्ध निवेदन दर्ता गरेका छन् । 

      हर्क र बेघाका समर्थकबीच झडप, धरान तनावग्रस्त

      एक हप्ता अगाडि

      धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेरयर आइन्द्रविक्रम बेघाका समर्थकहरूबीच झडप भएको छ ।

      निलो रिबनमै संसदमा रास्वपा पुगेपछि बैठकनै स्थगित

      एक हप्ता अगाडि

      प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । रास्वपाले निरन्तर सदन अवरोध गरेपछि बिहीबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको हो । 

          • param d d