मुख्य समाचार
मेयरले उपमेयरलाई गेटबाटै छिर्न नदिएपछि
महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ ।
गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर संसद्मा रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू एकनासको खादा निलो रिबन पहिरिएर संसद् भवन पुगेका छन् ।
बागमतीका निलम्बित नगरप्रमुख थापा ५० लाख धरौटीमा छुटे
निलम्बित प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।
इजरायलस्थित नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले जानकारी लिइन्
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र इजरायलका राजदूत स्मगलर एरी बासबिच भेटघाट भएको छ ।
१ लाखमै खाता खोलेर भोलिपल्टै रविले उठाए डेढ करोड ऋण!
रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ ।
रातभर बलिरह्यो आगो, स्थानीयले माटो छर्केर निभाउने प्रयास
हुम्लामा हिजो राति ११ देखि आज बिहान ७ बजेसम्म भीषण आगलागी भयो ।
फेसबुकमा पीडा लेखेर हराएका डा. श्रेष्ठ बालाजुमा फेला, प्रहरी नियन्त्रणम
डा. केशव श्रेष्ठ फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहीन भएका छन्।
ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीबाट उद्घाटन हुने
ललितपुरको ग्वार्को स्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने छ ।
बंगलादेशलाई नियमित ४० मेगावाट विद्युत निर्यात सुरु
नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ ।
दुर्गा प्रसाईंले मिडिया जलाउन उक्साएको म्यासेज सार्वजनिक
दुर्गा प्रसाईंले मिडिया हाउस सहित विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकलाई म्यासेज पठाएको पाइएको छ








