फागुन १,२०८२ / ०६ : ०७ पूर्वान्ह / 2026-02-13 06:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      इजरायलमा रहेका नेपालीको उद्धारका लागि दूतावासद्वारा रजिस्ट्रेशन सुरु

      - ३ हप्ता अगाडि
      असार ४,२०८२

      काठमाडौं, इजरायलको तेलमा रहेको नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्धार गर्न अनलाइन रजिष्ट्रेसन प्रक्रिया सुरु गरेको छ ।

      यस प्रक्रियामा सहभागी हुन इच्छुक नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ । यसबारे दूतावासले सूचना प्रकाशित गर्दै जानकारी दिएको हो ।

      इजरायल र इरानबीच युद्ध चर्किएपछि नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न सुरु गरेको हो । इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ । 

        सम्बन्धित समाचारहरु