माघ ६,२०८२ / ०२ : २७ पूर्वान्ह / 2026-01-20 02:27 am
      • param ad
      • furniture
      • veera Incorporation

      गृहमन्त्रीले बनाएको छानबिन समिति रास्वपा र राप्रपाद्धारा अस्वीकार

      - ३ हप्ता अगाडि
      असार १०,२०८२

      काठमाडौं, सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई अमान्य घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदन बहिष्कार गरेका छन् ।

      दुइटै पार्टीले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने बताउदै बहिष्कार गरेका हुन् । संसद बैठक सुरु भएपछि गृहमन्त्री लेखकले छानबिन समिति गठनबारे जानकारी गराएका थिए । 

      सोपश्चात यो समिति गृहमन्त्रीलाई चोख्याउन बनाइएको भन्दै रास्वपाका डा. स्वर्णिम वाग्ले र राप्रपाका ज्ञानेन्द्र शाहीले असहमति जाहेर गरे । र संसद बैठकबाट बाहिरिएका छन् । सरकारले हिजो पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d