मुख्य समाचार
८०औं जन्मदिनमा पूर्वराजाले गरे प्राथना
पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ८० औं जन्मदिन निर्मल निवासमा आयोजित एक विशेष कार्यक्रममा मनाएका छन् ।
छाता ओढेर पोखरामा सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन
पोखरामा पनि आज सुनचाँदी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् ।
सवारी चालक अनुमति पत्र सम्बन्धी सबै सेवा अस्थायी रूपमा बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सबन्धित सबै सेवाहरू बन्द भएका छन् ।
बाँसको जराबाट लाखौ कमाउन सक्ने तालिम
कोशि प्रदेश सरकारले पर्यटन वर्षको अवसरमा बाँसको जराबाट उपहारजन्य सामाग्री उत्पादन सम्बन्धि तालिम संचालन गरीरहेको छ ।
स्पेनका प्रधानमन्त्रीसँग ओलीको भेट
प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजबीच भेटवार्ता भएको छ ।
शिक्षक महासंघको चेतावनीः शिक्षा विधेयक ढिला भए आन्दोलनमा उत्रिन्छौं
नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको चेतावनी दिएको छ ।
एमालेको राजनीतिमा पुनः जोडिएको पूर्वराष्ट्रपति विद्या भण्डारीको घोषणा
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी छन् ।
पारसप्रति असन्तुष्ट उपाध्यक्ष सिंहसहित ८ बोर्ड सदस्यले गुहारे अध्यक्ष
सचिव पारस खड्कासँग असन्तुष्ट रहँदै आएका उपाध्यक्ष रोशन सिंहसहित ८ बोर्ड सदस्यले अध्यक्ष चतुरबहादुर चन्दलाई गुहारेका हुन् ।
क्रिकेटर दीपेन्द्रसिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
प्रहरी सहायक हवल्दार पदमा रहेका क्रिकेटर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् ।








