मुख्य समाचार
मधेशमा खानेपानी संकट, पानी बाँड्न सेना पनि खटाइयो
वीरगञ्जलगायतका विभिन्न क्षेत्रमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले वारुणयन्त्र परिचालन गरेको छ ।
७८ लाख घुस काण्डपछि मन्त्री गुप्ताको राजीनामा
घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
कर्णाली नदीमा बच्चा हुर्काउँदै घडियाल र डल्फिन
कर्णाली नदीलगायत सहायक नदीमा घडियाल गोहीले बच्चा हुर्काइरहेका छन् ।
अमेरिकामा कार दुर्घटना, दुई नेपालीको मृत्यु
अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत ई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।
दर्ता भएको तीन महिनामा स्वास्थ्य बीमाको सेवा सुविधा उपलब्ध हुने
बीमितहरूका लागि स्वास्थ्य बीमा बोर्डले सेवा सुविधा लागू हुने समय छोट्याउने निर्णय गरेको छ।
सर्पको टोकाइबाट छाउगोठमा सुतिरहेकी महिलाको मृत्यु
कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी १ महिलाको सर्पको टोकाइबाट ज्यान गएको छ ।
आज २१२औँ भानु जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
सरकारसँगको सहमतिसँगै सुनचाँदी पसल खुले
सरकारसँग सुनचाँदी व्यवसायी महासंघको ६ बुँदे सहमति भएसँगै एक महिना लामो आन्दोलन स्थगित भएको हो ।
बढ्यो शेयर धितो कर्जाको सीमा, २५ करोड पुर्याइने
नेपाल राष्ट्र बैंकले व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने शेयर धितो कर्जाको सीमा बढाएको छ ।
रास्वपा कार्यालयमा पुगिन् मनिषा रविको पक्षमा हस्ताक्षर गर्न
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न अभिनेत्री मनिषा कोइराला वनस्थली पुगेकी छन् ।








