जेष्ठ ११,२०८३ / ०९ : ५० अपरान्ह / 2026-05-25 09:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      विपक्षी अवरोधपछि आधा घण्टा स्थगित संसद दुई दिनका लागि सारियो

      २ हप्ता अगाडि

      प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेको लागि सरेको छ ।

      पोखरामा युवक मृत फेला, घटना रहस्यपूर्ण

      २ हप्ता अगाडि

      पोखरामा रगतसहित एक युवकको शव भेटिएको छ । 

      कोशीमा बेपत्ता दुवै गोताखोर मृत फेला

      २ हप्ता अगाडि

      बेपत्ता भएका दुवै सशस्त्रका गोताखोरको शव फेला परेको छ ।

      सुवेदी हटाउन राजावादीहरू सक्रिय

      २ हप्ता अगाडि

      राजसंस्था र हिन्दुराज्यको पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गरिने भएको छ । 

      देशभर कर्मचारीको कालोपट्टी आन्दोलन

      २ हप्ता अगाडि

      निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न दबाब दिँदै आजदेखि कालोपट्टी बाँधेर आन्दोलन थालेका छन् ।

      युएसएडका सयौँ गाडी र मोटसाइकल चोभारमा थन्किए

      २ हप्ता अगाडि

       युएसएड बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटसाइकल  बन्दरगाहमा थन्किएका छन् ।  

      याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि पतञ्जलि जग्गा प्रकरणमा मुद्दा

      २ हप्ता अगाडि

      याक एण्ड यतीका सञ्चालकविरुद्ध पनि पतञ्जलि जग्गा प्रकरणमा मुद्दा दायर भएको छ ।

      अख्तियारको पत्र संसदमा, माधव नेपालमाथि भ्रष्टाचार मुद्दा

      २ हप्ता अगाडि

      माधव नेपालविरुद्ध  १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

      चल्न थाले गाडी, सहज बन्दै आवागमन

      २ हप्ता अगाडि

      आजदेखि देशभर निर्वाधरूपमा सार्वजनिक सवारीसाधन चल्न थालेका छन् । बिहानैदेखि गाडीहरू यात्रुहरू बोकेर गन्तव्यतर्फ गइरहेका छन् । 

      देशभर आंशिक बदली, सर्तकता अपनाउन अनुरोध

      २ हप्ता अगाडि

      देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकोले केही स्थानमा भारी बर्षा हुन सक्ने भन्दै सर्तकता अपनाउन मौसमविदले अनुरोध गरेका छन् । 

          • param d d