मुख्य समाचार
हेवाखोलामा बेलिब्रिज भाँचिदा ३ मजदुरको मृत्यु, दुर्घटनाबारे छानबिन समिति गठन
हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ ।
एयर इन्डिया दुर्घटनामा २४२ मध्ये भाग्यले बाँचेका एक यात्रु
भारतको अहमदाबादमा भएको काहाली लाग्दो एयर इन्डिया बोइङ–७८७ ड्रिमलाइनर दुर्घटनामा २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भयो
एयर इन्डिया दुर्घटना : मोदी घटनास्थलमा, उड्डयन सुरक्षा माथि प्रश्न
भारतको अहमदाबादमा हिजो भएको एयर इन्डियाको बोइङ–७८७ ड्रिमलाइनर विमान दुर्घटनामा २४१ जनाको ज्यान गएको छ ।
बमको हल्लापछि एयर इन्डियाको जहाज थाइल्यान्डमा आपत्कालीन अवतरण
बमको हल्लापछि भारतको एयर इन्डियाको जहाज थाइल्यान्डमा आकस्मिक अवतरण गराइएको छ ।
शान्ताको पहलः बाजुरामा अचार र गुन्द्रुक तालिम
शान्ता चौधरी उद्यम विकास र महिला उद्यमी बढाउन १० दिनका लागि तालिम प्रशिक्षक बनेर बाजुरा पूगेकि छिन् ।
१० हजार मेगावाटले ल्याउँछ ६ खर्ब प्रतिवर्ष ः कुलमान
कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउन सक्ने कूरा बताएका छन् ।
महानगरमा बालेन–सुनिता संवाद सुरु
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले लामो समयदेखि बस्न नसकेको कार्यपालिका बैठक र नगर सभा बोलाउने तयारी गरेका छन् ।
सुन विलासिता होइन भन्दै व्यवसायीको प्रदर्शन
सुनचाँदी र हिराका गरगहना पसलेहरूले सुन विलासिताको वस्तु नभएको भन्दै प्रदर्शन गरेका छन् ।
खोकनावासीको प्रस्ताव प्रधानमन्त्रीलाईः द्रुतमार्गको सुरु डुकुछापमै राखौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको खोकना र बुङमतीका स्थानीयवासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।
किरात धर्म विरोधी पुस्तकविरुद्ध आन्दोलन, सुदन किरातीको पुत्ला दहन
क्रिश्चियन धर्मप्रचारक तुलसी साम्पाङ राईले किरात धर्म र इतिहासको गलत व्याख्या गरेको भन्दै विरोध चर्किएको छ।








