मुख्य समाचार
सुनचाँदी व्यवसायी सिठ्ठी बजाउँदै निस्किए सडकमा
विभिन्न माग राखेर आन्दोलन गर्दै आएका सुनचाँदी व्यवसायी तथा कालिगढ आज सिठ्ठी बजाउँदै सडकमा प्रदशनमा निस्किएका छन् ।
त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन्।
रसुवामा बाढीले चार जलविद्युत् आयोजना क्षतिग्रस्त
ल्हेन्दे खोलामा आएको बाढीले चार वटा हाइड्रोपावरमा क्षति भएको छ ।
त्रिशूलीमा लाश जल्दाजल्दै चिता बगायो मलामि हेरेको हेरै
भारी बर्षाका कारण अचानक आएको बाढीले त्रिशूली नदीमा जलिरहेको लाशको चितानै बगाएको छ ।
त्रिशूली नदीको फरक–फरक स्थानमा दुई शव फेला
त्रिशूली नदीको छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटिएको छ ।
उदयपुरमा पुल भासिँदा बेपत्ता युवकको शव फेला
त्रियुगा नदीको भत्किएको पुलमुनि बेपत्ता भएका युवकको शव फेला परेको छ ।
रसुवाको बाढीमा नेपाली र चिनियाँ गरी १८ जना बेपत्ता, ९ को उद्धार
रसुवामा आएको बाढीमा परी १२ नेपाली र ६ चिनिया नागरिकसहित १८ जना बेपत्ता भएका छन् ।
रामको जन्मस्थल नेपालै हो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान्’ श्रीराम नेपालमै जन्मिएका दाबी दोहो¥याएका छन् ।
प्रधानमन्त्री ओली र रेशम चौधरीबीच वार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच बालुवाटारमा दिउँसो भेटवार्ता भएको छ ।
'कुलिङ पिरियड' छानबिनका लागि समितिलाई २१ दिन
प्रतिनिधिसभामा कुलिङ पिरियडसम्बन्धीको छानबिनका लागि विशेष समितिलाई गरिएकोे छ ।








