मंसिर २,२०८२ / ०४ : २६ अपरान्ह / 2025-11-18 04:26 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प

      - ३ हप्ता अगाडि
      भाद्र ६,२०८२

      काठमाडौं, दक्षिण अमेरिकाको तट नजिकै ७.५ म्याग्निच्युडको भूकम्प आएको छ । भूकम्प अयेता पनि हालसम्म कुनै क्षतिको जानकारी भने प्राप्त भएको छैन ।

      अमेरिकी भूगर्भ सर्वेक्षण संस्थाका अनुसार यो भूकम्पको केन्द्र अर्जेन्टिनाको दक्षिणतर्फ रहेको ड्रेक पैसेज नजिकै १०.८ किलोमिटर गहिराइमा गएको थियो ।

      चिलीको नेभी हाइड्रोग्राफिक तथा ओसनोग्राफिक सर्विसले अन्टार्कटिका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ भने अमेरिकामा सुनामीको जोखिम न्यून रहेको छ ।

      यसअघि पनि मे २०२५ मा यसै क्षेत्रमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d