भाद्र २३,२०८१ / ०९ : १४ पूर्वान्ह / 2024-09-08 09:14 am
      • param ad
      • furniture
      • veera Incorporation

      फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम बढ्यो (विज्ञप्ति सहित)

      - १ वर्ष अगाडि
      पौष ८,२०७९

      काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ।

      फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न मन्‍त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले आग्रह गर्दै विज्ञप्ति निकालेका छन्।

      चीन र भारतमा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेकोले मन्त्रालयले निकालेको विज्ञप्तिमा  मास्क प्रयोग गर्नु, एक अर्कामा भौतिक रूपमा  दुरी कायम राख्न,  र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने उल्लेख गरीएको छ।

      नेपालमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्। छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ।

      /pagegallery/2022122360.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d