मंसिर २०,२०७९ / ०२ : ०३ अपरान्ह / 2022-12-06 02:03 pm

        पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण

        - ३ हप्ता अगाडि
        कार्तिक २६,२०७९

        काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

        मन्त्रालयको अनुसार देशभर गरिएको ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ ।  

        हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइशोलेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने आज थप २४ संक्रमित निको भएका छन् । 

          सम्बन्धित समाचारहरु