वैशाख १८,२०८३ / ०९ : ४७ अपरान्ह / 2026-05-01 09:47 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कलाकार सरीता गिरी अस्ट्रेलियामा रमाउँदै [फोटो फिचर]

      - ६ वर्ष अगाडि
      असोज १२,२०७६

      काठमाडौं,  नेपाली नाट्य क्षेत्रमा अब्बल कलाकारको रुपमा स्थापित सरिता गिरीले थुप्रै नाटकमा आफ्नो कला देखाइसकेकी छिन् । नाटकका साथै उनले चलचित्रमासमेत अभिनय गरेकी छिन् । 

      /pagegallery/2019092935.jpg

      गिरीले २०५७ सालदेखि नै नाटकमा एकल प्रस्तुती दिन थालेकी हुन् । उनले अभिनय गरेका  सबै नाटकहरुलाई दर्शकले उत्तिकै मन पराएका छन् । 

      /pagegallery/2019092965.jpg

      उनको रङ्गमन्चमा विशेष योगदान छ । मार्सल आर्टबाट कलाको क्षेत्रमा प्रवेश गरेकी गिरी सफल कलाकारको छाप छोड्न सफल भइसकेकी छिन् ।

      /pagegallery/2019092938.jpg

      नेपालमा कलाकारित क्षेत्रको व्यस्ततालाई केही समय थाती राखेर यतिबेला उनी अष्ट्रेलियमा छिन् । बडादशैको अवसरमा अस्ट्रेलियामा बस्नुहुने नेपालीहरुका लागि थिएटर वर्कसपका  गर्ने तयारी गरेकी हुन । अष्ट्रेलियामा उनी ३ महिना बस्ने जानकारी दिएकी छिन् । त्यस अवधिमा उनले विभिन्न स्थानमा भ्रमण गर्ने कार्यतालिका बनाएकी छिन्  । त्यस्तै तिहारको अवसरमा उनी अभिनित चलचित्र कागज पत्र प्रदर्शनको तयारी पनि भइरहेको छ ।

      /pagegallery/2019092999.jpg

      /pagegallery/2019092947.jpg

      /pagegallery/2019092961.jpg

      /pagegallery/2019092932.jpg

      /pagegallery/2019092942.jpg

      /pagegallery/2019092960.jpg

      /pagegallery/2019092914.jpg

      /pagegallery/2019092968.jpg

      /pagegallery/2019092912.jpg

      /pagegallery/2019092910.jpg

        सम्बन्धित समाचारहरु