वैशाख १८,२०८३ / ०९ : ४८ अपरान्ह / 2026-05-01 09:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      शम्भू कटुवाल र माधबदाहालको रमाइलो देउसे गीत (भिडियो सहित)

      - ६ वर्ष अगाडि
      कार्तिक १,२०७६

      तिहारको छेकपारेर माधवदाहाल र शम्भू कटुवालको स्वरमा रमाइलो देउसीगीत सार्वजनिकभएको छ । 

      केटाकेटी देखि बुढाबुढी सम्म सबैलाई समेटीएको उक्तगीतको शब्दतथा लय गाएकमाधवदाहालकै रहेको छ । तिहारको सांस्कृतिकमहत्वतथायसकाअन्यआयामहरुलाई समेत समेटिएको यो गीतदर्शक श्रोताको रोजाइमा सफल पर्न निर्माण पक्षको दावी छ । 

      गीतको भिडियो 

        सम्बन्धित समाचारहरु