वैशाख १८,२०८३ / ०९ : ४८ अपरान्ह / 2026-05-01 09:48 pm
      • param ad
      • furniture
      • veera Incorporation

      पूर्वेली लोक गीत घरको छानो ढुंगाको (भिडियो सहित)

      - ६ वर्ष अगाडि
      असोज १०,२०७६

      गायक नन्दु राई र काजल राइको स्वरमा पूर्वेली भाकामा रहेको गीत घरको छाना ढुंगाको छानो गीत सार्वजनिक भएको छ । 

      चोखो माया तिमीलाई आफ्नै पारामा भन्दै गायकले गायीकालाई फकाउदै गरेको उक्त गीतको लय मन छुने खालको छ । शब्द तथा संगीत गायक नन्दु राइकै रहेको यो गीतको एरेन्ज राजु कार्कीले गरेका हुन भने यो गीत रेकर्डिगं स्टुडियो किंग अनामनगर मा गरिएको छ । 

      यसको भिडियो जस्केलो क्रियशनले बजारमा ल्याएको हो । 

        सम्बन्धित समाचारहरु