वैशाख १८,२०८३ / ०९ : २७ अपरान्ह / 2026-05-01 09:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      दशरथ भट्टराईको बसन्त आयो (भिडियो सहित)

      - ६ वर्ष अगाडि
      कार्तिक ४,२०७६

      गायक दशरथ भट्टराईको लोक लयमा आधारित गीत बसन्त आयो गायकको आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक भएको छ । 

      गायकले आफ्नो जन्मभूमि इलामको फिकल र अन्तु को सेरोफेरो लाई आधार बनाएर लेखेको उक्त गीतको संगीत पनि गायक भट्टराईकै रहेको छ । गायनमा सहयोग स्मृति शाही ले गरेकी छिन् । 

      माल्सी स्टुडियो पुतलीसडकमा रेकर्डिगं गरिएको उक्त गीतको एरेन्जर दीपक संगमले गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको म्यूजिक भिडियोमा मुख्य भूमिका अभिमन्यू न्यौपाने, दीक्षा भट्टराई र संजीब तामाङले निभाएका छन् ।  

      हेर्नुहोस भिडियो 

        सम्बन्धित समाचारहरु