वैशाख १८,२०८३ / ०९ : २४ अपरान्ह / 2026-05-01 09:24 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रियंका र आयुश्मानको विवाह फागुन १५ मा

      - ६ वर्ष अगाडि
      फागुन ४,२०७६

      काठमाडौं, नायिका प्रियंका कार्की र नायक आयुश्मान देशराज जोशी फागुन १५ मा विवाह बन्धनमा बाँधिने भएका छन्।

      शनिबार यी दुवैले सामाजिक सञ्जाल मार्फत विवाह मिति सार्वजनिक गरेका हुन्। उनीहरूले करीब २ वर्षअघि नै इन्गेजमेन्ट गरेका थिए।

      एक महिनाअघि प्रियंकाका साथीहरुले थाइल्याण्डमा उनलाई ब्याचलर्स पार्टी दिएका थिए। फिल्ममा अभिनयको क्रममा दुवै ३ वर्षअघि नजिकिएका थिए।

      सन् २०१८ को फेब्रुअरी १४ मा दुवैले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए। प्रियंकाको यो दोस्रो विवाह हो। अमेरिका बसाइको क्रममा उनको पहिलो विवाह टुटेको थियो।

        सम्बन्धित समाचारहरु