वैशाख १८,२०८३ / ०९ : २७ अपरान्ह / 2026-05-01 09:27 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सफल रामको आधुनिक पप गीत ए परी (भिडियो सहित)

      - ६ वर्ष अगाडि
      कार्तिक ५,२०७६

      गायक सफल रामको ए परी नामक सुमधुर आधुनिक पप गीत साइराम पिक्चर्स ले आफ्नो यूटूब च्यानल मार्फत श्रोतासामु ल्याएको छ । 

      माया र प्रेम लाई मुख्य आधार बनाएर राजाराम श्रेष्ठले रचना गरेको यो गीतले पहिलो पटक कसैसगँ भएको प्र्रेमलाई उजागर गरेका छ । गायक सफल रामकै संगीतमा रहेको यो गीत यूवा पुस्ताका दर्शक तथा श्रोतालाई विशेष मध्यनजर गरेर निकालिएको गायकले बताएका छन् ।  

      उक्त गीतको म्यूजिक भिडियोको निर्देशन समीर जोशी ले गरेका हुन भने मुख्य भूमिकामा मदन र नेहालाई देख्न सकिन्छ । 

        सम्बन्धित समाचारहरु