वैशाख १८,२०८३ / ०९ : २२ अपरान्ह / 2026-05-01 09:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      अस्ताए भिमबहादुर, आर्यघाटमा कलाकारको रुवाबासी

      ७ वर्ष अगाडि

      कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म ’तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो । चलचित्र क्षेत्रमा प्राय अभिभावको भुमिका निभाउने गरेका थापालाई नेपाली कलाक्षेत्रमा अभिभावको रुपमा लिइन्छ । 

      रणबीर कपूर चोटलाई भुल्दै फिल्म छायांकनमा व्यस्त

      ७ वर्ष अगाडि

      रणबीर कपूर यो समयमा उनको फिल्म ‘ब्रम्हास्त्र’को छायांकनमा व्यस्त रहेका छन् ।

      शुक्रबार दुई चलिचत्र एक साथ प्रदर्शनमा

      ७ वर्ष अगाडि

      शुक्रबार दुई चलिचत्र एक साथ प्रदर्शनमा आएका छन् ।

      “चि मुसी चि” फिल्मको अफिसियल पोस्टर सार्वजनिक

      ७ वर्ष अगाडि

      नवनिर्मित “चि मुसी चि” फिल्मको अफिसियल पोस्टर सार्वजनिक भएको छ ।

      निर्माता गोविन्द शाही “लभ स्टेशन” नयाँ फिल्म निर्माण गर्ने तयारीमा

      ७ वर्ष अगाडि

      गत चैत ३० गतेबाट प्रदर्शनमा आएको अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ । जेठ २० गतेबाट प्रदर्शन भएको फिल्म ५१ औं दिनमा टेकेको हो ।

      नेपाली चलचित्र वजारमा “कस्मिक लभ” नामक नयाँ फिल्म बन्ने

      ७ वर्ष अगाडि

      शंखर अधिकारीले निर्देशनमा “कस्मिक लभ” नामक नयाँ फिल्म जय गौतमले निर्माण गर्ने तयारी गरेका छन् ।

      विक्री भयो ‘कोहलपुर एक्सप्रेस’ को अष्ट्रेलिया राइट्स

      ७ वर्ष अगाडि

      अभिनेत्री केकी अधिकारीद्धारा निर्मित तथा अभिनीत फिल्म ‘कोहलपुर एक्सप्रेस’ को अष्ट्रेलिया राइट्स विक्री भएको छ ।

      अनमोल नयाँ फिल्ममा अनुवन्धित

      ७ वर्ष अगाडि

      “ए मेरो हजुर ३” का लागि साईन गरेको दोस्रो दिन वित्न नपाउदै अनमोल केसी वरिष्ट निर्देशक मिलन चाम्सको नयाँ फिल्ममा अनुबन्ध भएका छन् । आइतवार साँझ अनमोल र मिलनबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो ।

      “हेरा फेरी” ३ मा पनि पुनः ३ सुपरस्टार बलिउड अभिनेता

      ७ वर्ष अगाडि

      सुपरस्टार बलिउड अभिनेता अक्षय कुमार, सुनील शेट्टी र परेश रावलले लगातार “हेरा फेरी”को दुई पार्टमा काम गरे । र, पुनः मेकर्स यसको तेस्रो पार्ट निर्माण गर्ने तयारीमा जुटीरहेका छन् ।

      “दशौं डी सिने अवार्ड”सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘कृ’ को कव्जामा

      ७ वर्ष अगाडि

      “दशौं डी सिने अवार्ड” सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘कृ’ ले कव्जा गरेको छ ।

          • param d d