वैशाख १८,२०८३ / ०९ : २२ अपरान्ह / 2026-05-01 09:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      नेपाली चलचित्र ईतिहाँसमै पहिलो पटक एलियनको कथामा चलचित्र बन्दै

      ७ वर्ष अगाडि

      नेपाली चलचित्रको ईतिहाँसमै पहिलो पटक एलियन अर्थात् अन्तरिक्ष मानवको कथामा नेपाली चलचित्र बन्ने भएको छ । 

      धडकले बक्स अफिसको पहिलो दिनमा ८.७१ करोड कमायो

      ७ वर्ष अगाडि

      जानभी कपुर र इशान खतरको धडकले पहिलो दिन राम्रो व्यापार गर्दै रु ८.७१ करोड भारु कमाएको छ

      शुक्रबार नेपाली चलचित्र हलमा तिन चलचित्र एकसाथ प्रदर्शन

      ७ वर्ष अगाडि

      शुक्रबार नेपाली चलचित्र हलहरुमा तिन चलचित्र प्रदर्शनमा आएका छन् । 

      प्रियङ्काको परिवारले मोहितलाई रुचाएको थियो ।

      ७ वर्ष अगाडि

      यस्तो एउटा समय थियो जुनबेला मोहीत राइना प्रियङ्काको परिवारको लागि सबभन्दा मनपर्ने ब्याक्ति थिए । 

      “मेड ईन चाईना”मा अव नागीनकी नायिका मौनी रोयको अवतार

      ७ वर्ष अगाडि

      ईन्डियन टिभि सिरियल नागीनकी नायिका मौनी रोयले अभिनेता राजकुमार रावसंग चलचित्र जोडी मिलाउने भएकी छन् । 

      तामील टि.भी. कलाकार प्रियङ्काले गरिन आत्महत्या

      ७ वर्ष अगाडि

      चर्चित टि. भी. कलाकार प्रियङ्का चेन्नाइको आफ्नै निवासमा मृत फेला परेकी छिन् 

      “मिस टुरिजम २०१८” भदौ २५ गतेबाट सुरु हुने

      ७ वर्ष अगाडि

      आगामी भदौ २५ गते काठमाडौँमा ‘मिस टुरिजम २०१८’ प्रतियोगिता हुने भएको छ । 

      “ठग्स अफ हिन्दोस्तान” को सुटिङमा सकियो २ सय करोड

      ७ वर्ष अगाडि

      यसराज व्यानरको “ठग्स अफ हिन्दोस्तान” को सुटिङमा करिव २ सय करोड खर्च भएको समाचार सार्वजनिक भएको छ । 

      रमिला न्यौपानेको तिज गित ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक

      ७ वर्ष अगाडि

      काठमाण्डौ । गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् । चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् ।

      समन सञ्जीवको नयाँ गीत सार्वजनिक

      ७ वर्ष अगाडि

      लम्जुङ घर भइ वैदेशिक रोजगारीको सिलसिलामा हाल मलेसियामा रहेका गायक, गीतकार तथा संगीतकार समन सञ्जीव तामाङले नयाँ गीत सार्वजनिक गरेका छन् । विदेशमा रहेर पनि उनले नेपाली कला संस्कृति र गीतलाई माया गर्दै नयाँ गीत बजारमा ल्याएका हुन् । 

          • param d d