वैशाख १८,२०८३ / ०९ : २२ अपरान्ह / 2026-05-01 09:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      ललितपुरमा तीन दिने तीज महोत्सव तथा महिला उद्यमी मेला सूरु

      ७ वर्ष अगाडि

      ललितपुरमा तीन दिने तीज महोत्सव तथा महिला उद्यमी मेला सूरु भएको छ । साना तथा मझौंला व्यवसायी महासंघ नेपालले तीजको अवसर पारेर शुक्रबारबाट तीज महोत्सव तथा महिला उद्यमी मेला आयोजना गरेको हो । 

      भारतीय चलचित्र “लभ सोनिया” को ट्रेलर सार्वजनिक

      ७ वर्ष अगाडि

      चर्चित भारतीय अभिनेता राजकुमार राओ र मनोज बाजपेयी मुख्य भुमिकामा रहेको चलचित्र “लभ सोनिया” को ट्रेलर सार्वजनिक भएको छ ।

      अशोक दर्जीको परीवारलाई घर हस्तान्तरण,कति लाग्यो त खर्च ?

      ७ वर्ष अगाडि

      दमक स्थित बिभिन्न कार्यक्रमको आयोजना गरी बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य तथा बरिष्ठ पत्रकार ऋषि धमला ले संयुक्त रुपमा उनका परीवारलाई घरको साँचो हस्तान्तरण गरेका हुन् । 

      नाटक समिक्षा : सके तिरौला नत्र फिरीमा

      ७ वर्ष अगाडि

      अभिनयमा पनि जादु हुन्छ भन्ने कुराको मण्डला थिएटरमा मञ्चन भइरहेको “सकेको तिरौला नत्र फिरीमा” भन्ने नाटकको पात्रहरुको जोडदार अभिनयले प्रमाणीत गरेको छ । 

      “नाई नभन्नु ल ५” शुक्रबारबाट प्रदर्शनमा आउने

      ७ वर्ष अगाडि

      सुपरहिट चलचित्र “नाई नभन्नु ल”को पाँचौक भाग यसै हप्ताको शुक्रबार बाट प्रदर्शनमा आउने भएको छ । यो आफैमा एउटा बिशेष रेकर्ड हो किनकी नेपालमा आज सम्म कुनैपनि फिल्म पाँचौ सिरीजसम्म बनेका छैनन् । 

      प्रियङ्का सगँको इंगेजमेन्ट पाटीका लागि निक इन्डिया आइपुगे

      ७ वर्ष अगाडि

      अमेरिकी गाएक निक जोनस प्रियङ्का सगँको इंगेन्जमेन्ट पाटीको लागि भारत आइपुगेका छन्

      नेपाल आइडलमा मिनराजले अडिसनमै गोल्डेन माइक पाएपछि , सीधै गाला राउन्डमा प्रवेश

      ७ वर्ष अगाडि

      चितवनको रत्ननगरका मिनराज पौडेल अन्य प्रतिस्पर्धी जस्तै नेपाल आइडल सिजन–२ को अडिसनका लागि मकवानपुरको हेटौँडा पुगे । पेशाले शिक्षक झुस्स दाह्री पालेका उनी गितार बोकेर नेपाल आइडलको अडिसनका लागि हेटौँडा पुगेका थिए । 

      चलचित्र “दालभात तरकारी” को औपचारीक घोषणा

      ७ वर्ष अगाडि

      चर्चित हास्यकलाकार हरिवंस आचार्य र मदन कृष्ण श्रेष्ठ “महजोडी” तथा किरण केसीद्धारा निर्माण गर्न लागेको नयाँ चलचित्र “दालभात तरकारी” को औपचारीक घोषणा गरिएको छ । 

      नवनिर्मित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को दोश्रो गीत लण्डनमा सार्वजनिक

      ७ वर्ष अगाडि

      नव नायक धिरज मगर तथा नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित नवनिर्मित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’  को दोश्रो गीत लण्डनमा सार्वजनिक भएको छ । 

      ४४ वर्षमा पनि ऐश्वर्या उत्तिकै सुन्दर देखिनुको रहस्य

      ७ वर्ष अगाडि

      ४४ पुगिसक्दा पनि ऐश्वर्या उति नै शालिन, राम्री, र असाधारण सुन्दरताकी धनी छिन् । 

          • param d d