वैशाख १८,२०८३ / ०९ : २२ अपरान्ह / 2026-05-01 09:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मनोरञ्जन

      सोनम कपुर र आनन्द आहुजा न्यूर्योकमा छुट्टी मनाउदै

      ७ वर्ष अगाडि

      बलिउड स्टार सोनम कपुरले आनन्द आहुजा अहिले न्यूर्योकमा छुट्टी मनाइरहेका छन्

      कुल्ली दुर्घटनाको ३६ वर्षपछि अमिताब बच्चनले ट्वीट गरे : प्रार्थनाले मलाई बचायो

      ७ वर्ष अगाडि

      कुल्ली को सुटिङ्गको क्रममा घाइते भएर कोमाबाट बाहिर आको घटनालाई सम्झदै  अमिताब बच्चनले ट्वीटरमा आफ्नो लागि प्रार्थना गर्ने सबै सगँ आफु आभारी भएको जनाएका छन् ।

      चलचित्र “रामकहानी” को ट्रेलर सार्वजनिक

      ७ वर्ष अगाडि

      चर्चित चलचित्र निर्दशक  सुदर्शन थापाको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र “रामकहानी” को ट्रेलर सार्वजनिक भएको छ । 

      चलचित्र “टिनएज”साउन २५ गतेबाट प्रदर्शनमा आउदै

      ७ वर्ष अगाडि

      नवनिर्मित नेपाली चलचित्र “टिनएज” यसै महिनाको साउन २५  गतेबाट देशभर प्रदर्शनमा आउदैछ ।

      गाँउ घरको लाली जोवान हुन्न विक्रीमा

      ७ वर्ष अगाडि

       भर्खरै बजारमा आएको छक्का पन्जा ३ को गीतमा गाँउ घरको लाली जोवानलाई बिक्री गरिनु हुन्न भन्ने भावनालाई समेटिएको छ ।

      ‘मेरी मामु’ ले थाइल्याण्ड घुमाउदै

      ७ वर्ष अगाडि

      आसुसेन फ्लिमस् कम्पनीले आफ्नो चौथो चलचित्र ‘मेरी मामु’ को प्रचारलाई आक्रामक बनाउन ‘आफ्नो मामुसँग थाइल्यान्ड जाऔँ’ शिर्षकमा एउटा प्रतियोगीता अघी सारेको छ । 

      नवनिर्मित नेपाली चलचित्र ‘जय शम्भु’ को ट्रेलर सार्वजनिक

      ७ वर्ष अगाडि

      अभिनेता प्रशान्त ताम्राकार र अनुप विक्रम शाही स्टारर नेपाली चलचित्र ‘जय शम्भु’ को ट्रेलर आईतबार सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराव देखाईएको छ  । 

      चीन र सर्बिया मिलेर फिल्म बनाउदै

      ७ वर्ष अगाडि

       चीन र सर्बियाको संयूक्त लगानीमा बन्न लागेको पहिलो फिल्म बेल्ग्रेड स्केपको छायाङ्कन शुरु भएको छ ।

      'सीमा राजा' मा क्रेजी स्टफहरुको आशा नगरे हुन्छ : समन्था अकिनेनी

      ७ वर्ष अगाडि

      मार्शल आर्टको ट्रेनिङ्ग लिएर सिलम्बम शिक्षीकाको भूमिकामा सीमा राजा नामको तामील फिल्म आउनौ लाग्दा समन्था अकिनेनीले आफ्नो ट्विटरमा  फिल्म बारेमा लेख्दै क्रेजी स्टफहरुको आशा नगरे हुने कुरा व्यक्त गरेकी छिन्

      ‘डेडपूल २’ मा हलिउडका सुपरस्टार ब्रान्ड पिटले पारिश्रमिक लिए एक कप कफी

      ७ वर्ष अगाडि

      ‘डेडपूल २’ मा गेस्ट रोल निभाएका हलिउडका सुपरस्टार ब्रान्ड पिटले पारिश्रमिक नलिएको खुलासा भएको छ । 

          • param d d