मनोरञ्जन
सफलता वा असफलता सधै रहिरहदैन ः कृति स्यानुन
बलिउड अभिनेत्री कृति स्यानुनले अभिनयमा धेरै असुरक्षा भएपनि फिल्मि उधोगमा जीवीत रहनलाई यससगै बहन सक्नु तथा केही पनि सधै रहन्न भन्ने बुझ्नु जरुरी रहेको विश्वास ब्यक्त गरेकी छिन् ।
“हाम्री चेली” नामक सडकनाटक राजधानीको विभिन्न स्थानमा मञ्चन
“हाम्री चेली” नामक सडकनाटक राजधानीको विभिन्न स्थानमा मञ्चन गरीएको छ ।
नवनिर्मित चलचित्र “बोबी”को गित सार्वजनिक
उमेश थापा र कविता गुरुङको वास्तविक प्रेम कथामा आधारी नेपाल चलचित्र “बोबी” को गित सार्वजनिक भएको छ ।
‘ल्याङ ल्याङ’ नामको नयाँ नेपाली चलचित्र बन्दै
गत वर्ष प्रदर्शनमा आएको फिल्म “रोमियोम” मा समावेश भएको ‘ल्याङ ल्याङ’ बोलको गीत सापटी लिएर नेपाली फिल्म निर्माण हुने निश्चित भएको छ ।
युवा स्टार अभिनेता प्रदिप खड्का अभिनित नेपाली चलचित्र रोजीको टिजर फेसबुकमा सार्वजनिक
पछिल्लो समय चर्चामा आएका युवा स्टार अभिनेता प्रदिप खड्का अभिनित नेपाली चलचित्र रोजीको टिजर सार्वजनिक भएको छ ।
सुशीला पाठकको नयाँ गीत 'म त नेपाली' (भिडियोसहित)
गुरुङ, पाठक र मोक्तानको संयुक्त कोसेली ‘म त नेपाली’ बोलको गीत भिडियो सहित भाव सागर इन्टरनेन्टमेन्टको अफिसियल युट्युभ साईटबाट सार्वजनिक गरिएको हो ।
नयाँ नेपाली फिल्म कायराको ट्रेलर सार्वजनिक
नायक आर्यन सिग्देलद्धारा निर्मित नेपाली फिल्म कायराको ट्रेलर सार्वजनिक भएको छ ।
चर्चित डान्सर तेरीया मगर चलचित्र यात्रामा
भरतीय चर्चित डान्स रियालिटि सो डिआईकी विजेता डान्सर तेरीया मगर अव सिनेमाको पर्धामा देखीने भएकी छन् ।
सारुक र अश्लेषाको जोडी अब नयाँ फिल्ममा
निर्माण हुन लागेको नयाँ नेपाली फिल्म “मामु” का लागि मुख्य नायक–नायिका फाइनल गरिएको छ । सो फिल्म निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको हो ।
नयाँ नेपाली फिल्म ‘टिनएज’ को रिलिज मिति घोषणा
नयाँ नेपाली फिल्म ‘टिनएज’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ ।








