मनोरञ्जन
आंचलको व्यङ्ग्य कसलाई थियो ? किन गरिन् डिलिट ?
चल्तीका कलाकारको सामाजिक कार्यहरु समाचारका बिषय बन्ने गरेका छन । उनिहरुले गरेका कार्य देखी लिएर सामाजिक संजालमा उनीहरुका कृयाकलाप सार्वजनिक महत्वका बन्ने गरेका छन् ।
एभेन्जर ४ को चाबी एन्टम्यान र दी वास्प : निर्देशक
एभेन्जर ४ का निर्देशक पेटन रीडले एन्टम्यान र दी वास्प को अन्तिम दृश्य नै एभेन्जर ४ को मुख्य चाबी भन्ने कुरा बताएका छन् ।
प्रमोद खरेलको बास बस यो दिलमा हट समृद्धी (भिडियो सहित)
प्रमोद खरेलको स्वरमा बास बस यो दिलमा भन्ने गीतमा मोडलिङ्ग गरेकी समृद्धी निकै नै हट देखिएकी छिन्
नयाँ बन्ने फिल्म ‘दाल भात तरकारी’ का लागि पुष्प र स्वस्तिमा फाइनल
फिल्म ‘दाल भात तरकारी’ मा पुष्प खड्का फाइनल भएका छन् ।
गायीका सञ्जिता श्रेष्ठको “ग्यारेन्टी सुन भो मलाई चाहीएन” बोलको तिज गीत बजारमा(भिडियो सहित)
चर्चित लोकदोहोरी गायिका सञ्जिता श्रेष्ठले “ग्यारेन्टी सुन भो मलाई चाहीएन” बोलको नयाँ तिज गीत बजारमा ल्याएकी छन् ।
चलचित्र “रेनी”को आईटम गित सार्वजनिक
अगामी भाद्र आठ गतेबाट प्रदर्शनमा आउन लागेको नवनिर्मित त्रिकोणात्मक प्रेमकथामा आधारीत चलचित्र “रेनी”को आईटम गित सार्वजनिक भएको छ ।
ओम्याक्स चलचित्र हलमा आगलागी, नियन्त्रणको प्रयास हुंदै
मकवानपुर जिल्लास्थित हेटौंडाको ओम्याक्स चलचित्र हलमा आगलागी भएको छ ।
भाद्र २२ गते दुई चलचित्र प्रदर्शनमा आउदै
आगामी भाद्र २२ गते दुई नवनिर्मित नेपाली चलचित्र एकआपसमा प्रदर्शनमा आउदै छ ।
कंगना स्वामी विवेकानन्दबाट प्रभावित
बलिउडकी चर्चित कलाकार कंगनाले आफु स्वामी विवेकानन्दको व्यवहारिक र बैज्ञानिक पद्धतिबाट प्रभावित रहेको बताएकी छिन् ।
जापानको एक पुरुस्कृत चलचित्र “सपलिफ्टर” चीनमा
७१ औ क्यान्स फेस्टीभलमा पाल्म डिओर पुरुस्कार विजेता चलचित्र सपलिफ्टर चीनमा प्रदर्शित भइरहेको छ ।








