शिक्षा
hello
प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले दाङका दशवटा सामुदायिक विद्यालयलाई यसपटक प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको छ ।
केन्द्रीय पुस्तकालय मा पुस्तक व्यवस्थापनमा समस्या
त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालयको मर्मत तथा पुनःनिर्माणमा ढिलाइ हुँदा पुस्तक व्यवस्थापनमा समस्या देखिएको छ ।
केशर पुस्तकालय संकटमा, मर्मत गर्ने योजना नै छैन
२०७२ बैशाखमा आएको विनाशकारी भुकम्पले केशर पुस्तकालयको भवन अहिले चिरा चिरा परेर जीर्ण बन्दै गएको छ । पुस्तकालयको भवन भग्नावशेष बन्दै जाँदा पाठकहरु निराश छन् ।
पुस्तकालयमा विवाद पछि तालबन्दी
बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् ।
आवासीय विद्यालय भएपछि गाउँमै फर्किए विद्यार्थी
गुणस्तरीय शिक्षाको खोजीमा मनाङ बाहिर गएका विद्यार्थीलाई यहाँको आवासीय विद्यालयले फर्काउन सफल भएको छ ।
विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारको माग
नेपाल विद्यार्थी सङ्घ पोखरा विश्वविद्यालय केन्द्रीय समन्वय समितिले विश्वविद्यालय तथा क्याम्पसमा पढाइको सुधार हुनुपर्ने माग गरेको छ ।
पुस्तकालय दिवसका लागि मूल समारोह समिति गठन
आगामी भदौ १५ गते मनाइने पुस्तकालय दिवसका लागि ११औँ पुस्तकालय दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।
मेडिकल अध्ययनका लागि बंगलादेश जाने विद्यार्थी समस्यामा
सरकारले सहयोग नगरेका कारण बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थी ले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशनले जनाएको छ ।
बिदेशमा नेपाली बिद्यार्थी चिन्ता र डिप्रेसनमा,यस्तो छ कारण
कोरिया स्थित नेपाली दुतवासले अध्ययनका लागी कोरिया आएका बिद्यार्थी चिन्ता र डिप्रेसनमा रहेको भन्दै समस्या समाधानका लागी परराष्ट्र अनुरोध गरेको छ ।
कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक, यस्तो छ नतिजा
बैशाखमा सम्पन्न भएको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएको बोर्डले जनाएको छ ।








