शिक्षा
hello
पाल्पाका दुई मावि शून्य दरबन्दी रहेपनि कक्षा सञ्चालन
पाल्पाका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भइरहेका छन् । रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ ।
शिक्षक महासङ्घद्वारा २१ गतेबाट आन्दोलन घोषणा
नेपाल शिक्षक महासङ्घले शिक्षकहरुको संस्था र सरकारबीच गरिएका सम्झौता कार्यान्वयन नगरिएकाले आन्दोलनमा उत्रिनुपरेको जनाएको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्न अपांगमैत्री अत्याधुनिक पुस्तकालय निर्माण हुने
नेपाल जर्नीले नेपालकै नमूना अपांगमैत्री अत्याधुनिक पुस्तकालय निर्माण गर्न आगामी डिसेम्बर ८ मा फण्ड रेजिङ्ग आयोजना गर्ने भएको छ ।
असोज १५ र १६ गते सामूदायिक विद्यालय बन्द
न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने वातावरण मिलाईदिन सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ ।
अनाथ बालबालिकाका लागि आवासीय विद्यालय संञ्चालन हुने
अनाथ बालबालिकाका लागि नगरस्तरीय आवासीय विद्यालय सञ्चालन गर्ने भएको छ । बुबाआमा दुवै गुमाएका बालबालिकालाई लक्षित गरेर बाजुरा बडिमालिका नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित कुनै एक विद्यालयमा अनाथ बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्न लागेको हो ।
आगामी वर्ष सबै नागरिकलाई साक्षर बनाउने : गिरिराजमणि पोखरेलल
सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले आगामी वर्ष ‘साक्षर नेपाल अभियान’ संचालन गर्न लागेको जानकारी गराएका हुन् ।
गोविन्द केसीले फेरि दिए अनसन बस्ने चेतावनी
चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।
शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तराष्ट्रिय सम्झौता अनुमोदन
संघीय संसदले शान्ति विश्वविद्यालय स्थापना सम्बन्धी अन्तराष्ट्रिय सम्झौतालाई अनुमोदन गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तराष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्तावसर्वसम्मतिले पास गरेको हो ।
अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री
असल छिमेकी नेपालले हुम्लाका विभिन्न विद्यालयमा हिमाली बहिरा तथा बौद्धिक अपङ्गता बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
निजी विद्यालयहरुले दिए चेतावनी
मुलुकी ऐन लागू भएसँगै त्यसमा भएका व्यवस्थाहरुप्रति विभिन्न सरोकारवाला क्षेत्रले आपत्ति जनाइरहेका बेला, निजी विद्यालयहरुले भने विधेयक नमान्ने चेतावनी दिएका हुन् ।








