शिक्षा
hello
कक्षा १२ को नतिजा प्रकाशित
कक्षा १२ को नतिजा प्रकाशित भएको छ। नतिजा प्रकाशनका लागि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक भर्खरै सकिएको छ।
कक्षा पाँचमा एक विद्यार्थी, पाँच शिक्षक
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।
विश्वविद्यालयहरुले कलेज सञ्चालनका लागि दिने सम्बन्धनमा रोक लाग्यो
विश्वविद्यालयहरुले कलेज सञ्चालनका लागि दिने सम्बन्धनमा सरकारले रोक लगाएको छ । बुधबार काठमाडौमा बसेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रथम बैठकलाई सम्बोधन गर्दे शिक्षा मन्त्री गिरिराजमणि
शैक्षिक परामर्श सञ्चालन नगर्न निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘आइडिपी एजुकेशन स्टुडेन्ट सर्भिस’लाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन दर्ता
‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथि सांसदहरुले संशोधन दर्ता गराएका छन् ।
विना अनुमति शैक्षिक परामर्स सेवा सञ्चलन,कारवाही गर्ने मन्त्रालयको चेतावनी
विना अनुमति शैक्षिक परामर्स सेवा सञ्चलन गरेको भन्दै मन्त्रालयले आईडिपी एजुकेशन स्टुडेण्ड सर्भिस प्रालिलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा
त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ ।
कक्षा ११ र १२ को छात्रवृत्ति झन झन्झटिलो, गरिब विद्यार्थीलार्इ मार
संस्थागत (निजीक्षे%9 विद्यालयले कक्षा ११मा भर्ना भएका कुल विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्तिमा पढाउनुपर्ने
सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न चुनौती छ : प्रदेश मन्त्री घिमिरे
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताए ।
शैक्षिक उन्नयनका लागि नयाँ योजना बनाउँछौँ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शैक्षिक उन्नयनका निम्ति सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् ।








