शिक्षा
hello
मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्नुपर्छ : योगेश भट्टराई
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित संचालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग माग गरेका छन् ।
शिक्षा क्षेत्रको विकासमा सरकार गम्भिर छ : महरा
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले शिक्षा क्षेत्रको विकासमा सरकार गम्भिर रहेको दावी गरेका छन् ।
आमाले गरिन् दोस्रो बिहे बाबु मदिरामा मस्त हुँदा, किन छात्राले लेखिन् प्रअलाई पत्र, ‘रेस्टिगेट’ गरिदिनूस्
संविधानले आधारभूत शिक्षा (कक्षा ८ सम्म)लाई अनिवार्य र निःशुल्क गरे पनि म्याग्दीकी पूजा खत्रीले भने कापी र कलम किन्न नसक्दा प्रधानाध्यापकलाई पत्र लेखेर विद्यालय छाडेकी छिन् ।
छोराछोरी नपढाए पच्चीस हजारसम्म जरिवाना !
के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ ।
गुणात्मक शिक्षा अपरिहार्य
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षाको आवश्यकतामा जोड दिएका छन् ।
प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय
शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ ।
गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा
म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् ।
४५ हजार युवालाई रोजगारका लागि दक्ष बनाइने
वल्डवाइड टेक्निकल संस्थाले सन् २०१४ देखि २०१९ भित्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रसँगको(सिटिइभिटी) सहकार्यमा नेपालभरि ४५ हजार युवालाई दक्ष सीपसहितको जनशक्ति उत्पादन गरी श्रम बजारमा आपूर्ति गर्ने लक्ष्य लिएको बताएको छ ।
अनुमति नलिने विद्यालयहरु कारबाहीमा
अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् । गैर कानूनी रुपले सञ्चालित त्यस्ता विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् ।
वौद्धिक रंगशाला : त्रिवि केन्द्रिय पुस्तकालय, कस्तो थियो ? कस्तो भयो ?
त्रिभुवन विश्वविद्यालय नेपालकै जेठो र ठूलो विश्वविद्यालय हो । काठमाण्डौको कीर्तिपुरमा अवस्थित यस विश्विद्यालयले त्यस क्षेत्रलाई वौद्धिक रंगशाला जस्तै बनाएको छ । ०१६ सालमा स्थापना भएपछि त्रिविले अनेक उतारचढाव भोग्नुपरेको छ । तर, जस्तै उतारचढाव बीच पनि ज्ञान बाँडेको छ ।








