मंसिर २२,२०८२ / ०६ : २४ पूर्वान्ह / 2025-12-08 06:24 am
      • param ad
      • furniture
      • veera Incorporation

      शिक्षा

      hello

      घरबाटै गुन्द्री बोकेर विद्यालय पढ्न जान बाध्य छन् बालबालिका

      ७ वर्ष अगाडि

      महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । 

      विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प

      ७ वर्ष अगाडि

        म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । 

      जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा प्रहरी विद्यालय

      ७ वर्ष अगाडि

      नेपाल प्रहरीले सात प्रदेशमा प्रहरी आवासीय विद्यालय स्थापना गर्ने भएको छ । प्रहरी अधिकृत तथा जवानका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्न लागिएको हो । 

      शिक्षा दिवस मनाइँदै

      ७ वर्ष अगाडि

      ‘समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार

      निजी विद्यालयको उपस्थितिमा निःशुल्क शिक्षा नीति लागू गर्ने चुनौती

      ७ वर्ष अगाडि

      कास्कीको पोखराबाट एक अभिभावकले शिक्षाविद् डा मनप्रसाद वाग्लेलाई टेलिफोन गरी सोधे, “संविधानमा आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिएको छ तर, मैले छोरालाई निजी विद्यालयमा पैसा तिरेर पढाएको छु । यसको उपचार के हुन्छ ?” 

      फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

      ७ वर्ष अगाडि

       शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । 

      ‘स्मार्ट स्कूल’का लागि सरसफाइ सम्मेलन

      ७ वर्ष अगाडि

      ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो ।  

      शैक्षिक कर्जाको व्यवस्था गर्ने तयारी सुरु

      ७ वर्ष अगाडि

      संसद सदस्यहरुले प्राथमिक तथा माध्यमिक स्तरसम्म संविधानले निशुल्क अध्ययन गर्नु पर्ने ब्यावस्था गरेको भएपनि विभिन्न बहानामा शुल्क असुल्ने काम नरोकीएको भन्दै चिन्ता ब्यतm गरेका छन् ।

      साक्षरता अभियान: शिक्षामा लगानी बालुवामा पानी

      ७ वर्ष अगाडि

      सरकारले साक्षरता अभियान घोषणा गरेको एक दशक पुरा भएको छ । हरेक वर्ष साक्षर अभियान घोषणा गर्दा दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारले बताउदै आएको थियो । अभियान संचालन गरेको १० वर्ष पुरा हुदा समेत पुर्ण रुपमा उपलब्धी हासिल गर्न सकेको छैन ।

      समितिको बैठकबाट गोविन्द केसी विचैमा उठे,

      ७ वर्ष अगाडि

       प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ माथिको दफावार छलफलमा वरिष्ठ चिकित्सक गोविन्द केसी पनि सहभागी भएका छन् । 

          • param d d