शिक्षा
hello
सामुदायिक विद्यालयमा किन हुन्छन् विद्यार्थीे कम
चार वर्ष पहिले पूर्ण साक्षर घोषणा भएको कपिलवस्तुको वाँणगङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या भने अत्यन्त न्यून छ ।
देउसीभैलोबाटै जुटाए विद्यार्थीले शिक्षकको तलब
देउसीभैलोबाट सङ्कलित रकम वनभोजसहित रमाइला कार्यमा खर्च गरिँदै आएको बेला गलेश्वरको एक विद्यालयका विद्यार्थीले भने सो रकम निजी स्रोतका शिक्षकको तलबका लागि जुटाएका छन् ।
सहयोगको पर्खाइमा दलित विद्यालय
समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ ।
जेएनयूले सामूदायिक रेडियो सन्चालन गर्दै
जवाहरलाल नेहरु विश्वविद्यालयले सामाजिक उत्तरदायीत्व अन्तर्गत सामूदायिक रेडियो सन्चालन गर्ने भएको छ ।
प्रविधि मैत्री बन्दै सामुदायिक विद्यालय
रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो ।
पोखराका विद्यार्थी आन्दोलित, यस्तो छ कारण
कास्की जिल्लाका कक्षा ११ मा अध्यनरत विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कक्षा ११ को परीक्षाफलमा लापरवाही भएको भन्दै पोखराका बिद्यार्थीहरु आन्दोलित भएका हुन ।
देशभरका शिक्षक आन्दोलनमा
संघिय शिक्षा ऐनमा सम्पूर्ण राहत शिक्षकहरुको पेशागत सुनिश्चीतताका लागी नीतिगत व्यवस्था गर्नुपर्ने माग गर्दे नेपाल राहत शिक्षक केन्द्रिय समितिले आईतबार काठमाडौमा प्रर्दशन गरेको छ ।
जीआरइ वा जीम्याट दिदै हुनुहुन्छ, ख्याल गर्नुहोस यी कुरा
अहिले संसारका राम्रा कलेजहरुले इन्ट्रान्स परिक्षालाई अनिवार्य बनाएका छन् जसका लागि जीआरइ तथा जीम्याट महत्वपूर्ण छ
अनाथ बालबालिकालाई पढाइ खर्च गाउँपालिकाको जिम्मामा
डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाइ खर्चस्वरुप प्रतिमहिना एक हजार ५०० प्रदान गर्ने भएको छ । गाउँपालिकाले गरेको उक्त निर्णयबाट तीन दर्जन बालबालिका लाभान्वित हुने उपाध्यक्ष विष्ना सिंहले बताइन् ।
रामदेवले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने
आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी अनुसन्धान गर्ने विश्वविद्यालय स्थापना गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।








