वैशाख १६,२०८३ / ११ : ०० अपरान्ह / 2026-04-29 11:00 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आईतबार नेप्सेमा केही सुधार

      - ७ वर्ष अगाडि
      श्रावण १३,२०७५

      काठमाडौं, केही दिनबाट निरन्तर ओरालो लागेको सेयर बजार साताको पहिलो दिन केही सुधार भएको छ । 

      “क” वर्गको कम्पनिहरुमा खरिदको चाप देखीएका कारण नेप्सेमा केही सुधार आएको हो । आईतबारको नेप्से परिसुचक ३.६२ अंकले बढेर १ हजार एक सय ९१ दशमलव ८२ को विन्दुमा पुगेको छ ।  पहिलो दिनको कारोवारमा सेन्सेटिभ इण्डेक्स ०.५९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा समेत ०.२२ अंकको सुधार देखिएको छ ।

      जसमा होटल समूह २०.१४ अंकले घटेको यो दिन जलविद्युत समूह ३.९९, बित्त समूह १.१२, उत्पादनमूलक ६.८२ र माइक्रोफाइनान्स समूह १.५ अंकले घटे । यो दिन बैंकिङ समूह भने २.९४ अंकले बढ्यो । 

      यस्तै, विकास बैंक समूह ६.७७ अंक, निर्जीवन बिमा समूह ९.९२ अंक, जीवन बिमा समूह ५२.६७ अंक तथा अन्य समूह ६.३६ अंकले बढे ।

        सम्बन्धित समाचारहरु