आर्थिक
बेलायती कम्पनी एमजी मोर्टसले ल्यायो बजारमा जीएस र जेडएस कार
बेलायती कार उत्पादक कम्पनी एमजी (मोरिस ग्यारेज) मोर्टसले उच्चकोटीको एमजीका उत्पादनहरु जीएस र जेडएस नेपाली बजारमा ल्याएको छ ।
एक साताभित्र तरलताको समाधानको योजना पेश गर्न राष्ट्र बैकलाइ संसदीय समितीको निर्देशन
संसदीय समितिले तरलता अभाव समस्या समधानको उपाय खोजी गरी एक साताभित्र प्रतिवेदन पेश गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।
ओरालो यात्रामा शेयर
तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक ४।१८ बिन्दुले घटेर एक हजार १८३।८९ बिन्दुमा पुगेको हो ।
आर्थिक वृद्धिदर ८ प्रतिशत घट्दैन : नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ ।
माथिल्लो त्रिशूली थ्री ‘बी’ तीन वर्षमा, प्राधिकरण र टेलिकमले दुई अर्ब ४६ करोड लगानी गर्ने
नुवाकोटमा आयोजनास्थल रहेको माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ । सो आयोजनामा विभिन्न वाणिज्य बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले लगानी गर्ने भएका छन् ।
१५ दिनमा आयल निगम ७ करोड घाटामा
नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा करोडौं घाटा व्यहोर्नुपर्ने अवस्था आएको जनाएको छ ।
रसुवागढी नाकामा तीजका अर्बौंको सौन्दर्य सामग्री बीच बाटोमा अलपत्र, पसलमा सामान अभाव
वर्षाका कारणले राजमार्ग तथा पुल क्षति भइ सडक अवरुद्ध भएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका तीज पर्वको सामग्री बिच बाटोमै रोकिएका छन् ।
प्राधिकरण र अपी पावरबीच सम्झौता
पी पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार पाल्न निर्माण गर्न लागेको हो ।
बजारका सबै सुचकहरु रातै भए, किन ?
निरन्तर बृद्धी को क्रम मा रहेको बजारमा एकाएक दोहोरो अंकले गिरावट आएको छ ।
सरकारले भूकम्प पीडितलाई शुन्य व्याजदरमा कर्जा प्रवाह गर्ने
सरकारले भूकम्प पीडितलाई शुन्य व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले भूकम्प पीडितलाई शुन्य व्याजदरमा पुनः कर्जा प्रवाह गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकमार्फत् मिलाइएको जानकारी दिएका हुन् ।








