आर्थिक
कीर्तिपुर नगरपालिकाले ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने
कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ ।
रु दुई लाखको अक्षयकोष स्थापना
लामो समयसम्म पाँचथर बसेका झापा निवासी नन्दीकेशर प्रसाईं (नरेश) ले विपन्न वर्गको सेवाको लागि आफ्नो स्व पत्नी मनु दुलाल (प्रसाईं) का नाममा अक्षयकोष स्थापना गरका छन् ।
चटपटे बेच्नेलाई दैनिक २० रुपैयाँ कर,खोला तर्दा पनि जनतालाई कर
स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका बेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ ।
मंगलबार पनि नेप्सेमा उत्साह जनक कारोबार
साताको दोश्रो दिनदेखी सुधारमा आएको सेयर बजार मंगलबार पनि सुधारात्मक अवस्थामा नै कारोबार भएको छ ।
आर्थिक अराजकता अन्त्य गर्नु मुख्य उद्देश्य हो–अर्थमन्त्री
अर्थमन्त्री डा युवराज खतिवडाले सरकारको अहिलेको मुख्य उद्देश्य भनेको आर्थिक अराजकताको अन्त्य गरेको बताएका छन् ।
रु ८४ करोडको खानेपानी आयोजना सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली
बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।
प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने : चुहावट २० प्रतिशत
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ ।
उत्पादन तथा बिक्री वितरण बन्द
नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो ।
सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि
साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । लगनीकर्ताहरुमा पुनः बजारप्रति लगाव बढेका कारण सोमबार बजार दोहोरो अंकले बृद्धि भएको हो । नेप्सेपरिसुचक सोमबार १० दशमलव ४३ अंकले बृद्धि भएर १ हजार एक सय ७४ दशमलव ३७ को विन्दुमा पुगेको हो ।
कर्णाली प्रदेशमा खाद्यान्न अपुग
गत आर्थिक वर्ष २०७४÷०७५ मा कर्णाली प्रदेशमा १८ हजार मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ ।








