वैशाख १७,२०८३ / ०२ : ०९ पूर्वान्ह / 2026-04-30 02:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      सहकारीहरु एकीकरण हुनुपर्छ : मन्त्री अर्याल

      ७ वर्ष अगाडि

       भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारी धेरै भएको भन्दै एकीकरणमा जानुपर्ने बताएकी छन् । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १२ औँ साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सहकारी थोरै तर प्रभावकारी हुनुपर्नेमा जोड दिएकी थिइन् ।

      शेयर बजार : अर्ब पनि पुगेन कारोबार

      ७ वर्ष अगाडि

        धितोपत्र बजारमा यस साता रु ८० करोड ३० लाख सात हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कूल २५ लाख ४२ हजार ७१० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ८१ प्रतिशत कम हो ।

      फेवातालमा डुंगा प्रतिको आकर्षण

      ७ वर्ष अगाडि

      कास्कीको पोखरामा रहेको फेवातालमा डुंगा चलाएर गुजारा चलाउनेको संख्या दिनप्रतिदिन बढ्न थालेको छ ।

      निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज नौ अङ्कले बढ्यो

      ७ वर्ष अगाडि

      निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने ९.३९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार करीब १० अङ्कले बजार वृद्धि हुँदा एक हजार १८१.६९ बिन्दुमा पुगेको छ । 

      अन्तत पश्चिम सेती विफल : चिनियाँ कम्पनीले हात झिक्यो

      ७ वर्ष अगाडि

       चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पाेरेसन (सीटीजीआई) ले जलाशययुक्त जलविद्युत् आयोजना पश्चिम सेती अघि बढाउन नसकिने जानकारी सरकारलाई दिएको छ । आयोजना निर्माणका लागि सहमति भएको लामो समयपछि चिनियाँ कम्पनी बाहिरिन खोजेको हो ।

      अहिलेको अवस्थामा नेपालको अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री खतिवडा

      ७ वर्ष अगाडि

      बुधबार काठमाडौमा आयोजित आर्थिक पत्रकार समाज (सेजन)को १९ औं साधारणसभामा बोल्दै खतिवडाले मुलुकको अर्थतन्त्र सुधारका लागी  अहिले काम भइरहेको र नतिजा आउनका लागि केही समय लाग्ने बताए । निजीक्षेत्र विना सरकारले चाहेजस्तो आर्थिक वृद्धि पूरा नहुने मन्त्री खतिवडाको भनाइ छ । 

      १ वर्षमा मात्रै १ खर्ब २० अर्ब ९१ करोड रुपैँया बेरुजु

      ७ वर्ष अगाडि

      महालेखा परिक्षको प्रतिवेदन २०७४ ले हाल मुलुकमा २ खर्ब ९० अर्ब ५३ करोड रुपैयाँ बेरुजु रहेको देखाएको छ । गएको वर्षमात्रै १ खर्ब २० अर्ब ९१ करोड रुपैँया बेरुजु देखिएको छ ।

      उद्योगमा लगानी बढ्दै

      ७ वर्ष अगाडि

      कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी रु १२ करोड रहेको छ ।

      तीन अङ्कले घट्यो शेयर बजार

      ७ वर्ष अगाडि

      नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । 

      सार्वजनिक संस्थान जनताका लागि कि आफ्नाका लागि ? यस्तो छ बेथिती

      ७ वर्ष अगाडि

      सार्वजनिक संस्थान नागरिकको सेवाका लागि गठित सरकारी स्वामित्वका निकाय हुन् । तर यस्ता निकायले नागरिकको होइन, केहि निश्चित व्यक्ति र समुहलाई मात्रै पोस्ने गरेको अख्तियारले खुलासा गरेको छ । 

          • param d d