वैशाख २३,२०८३ / ०६ : १२ अपरान्ह / 2026-05-06 06:12 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      पानी नपरेका कारण खेतियोग्य जमिन मरुभुमी बन्दै

      ६ वर्ष अगाडि

      अन्नको भण्डार भनिने तराईमा पानी नपरेका कारण तराईका अधिकांश खेतीयोग्य जग्गा मरुभूमी बन्दै गएका छन् ।

      १ रुपैयाँमा ३ दाना स्याउ

      ६ वर्ष अगाडि

      उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन्। गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ

      तरकारीको मुल्य घट्न थाल्यो , चाडपर्वमा पनि मुल्य नबढ्ने

      ६ वर्ष अगाडि

      लामो समयसम्म निरन्तर बढिरहेको तरकारीको मूल्य अहिले भने घट्न थालेको छ । 

      मकैबाली जोगाउन रातभर टहरमा

      ६ वर्ष अगाडि

      सुर्नया गाउँपालिका–६ शंकरपुरका केशवदत्त अवस्थी मकैबारीमा रातभर जाग्राम बस्छन्। बारीमा लगाएको मकै राति जंगली बँदेलले नष्ट गर्न थालेपछि उनको बास बारीमै हुन थालेको हो।

      ‘वातावरण संरक्षण विधेयक, २०७५’ परिमार्जनसहित पारित

      ६ वर्ष अगाडि

      तिनिधिसभा अन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘वातावरण संरक्षण विधेयक, २०७५’ लाई परिमार्जनसहित पारित गरेको छ । 

      गण्डकी प्रदेशका किसान तालिम लिन इजरायल जाने

      ६ वर्ष अगाडि

      कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको गण्डकी प्रदेश सरकारले किसानलाई दक्ष र व्यावसायिक बनाउन तालिमका लागि इजरायल पठाउने तयारी सुरु गरेको छ।

      पशुपालन गर्दै आएका किसानहरु पलायन हुने अवस्थामा

      ६ वर्ष अगाडि

      दुध र दुग्ध जन्य पदार्थमा सरकारले उपलव्ध गराउँदै आएको अतिरिक्त रकम गत वर्षको जेठ महिनादेखी कटौती भएपछि व्यवसायिक रुपमा पशुपालन गर्दै आएका किसानहरु पलायन हुने अवस्थामा छन् । फस्टाउँदो व्यवसाय भएपनि लागत अनुसारको मुल्य नपाउँदा पशुपालक किसानहरु धरासायी अवस्थामा पुगेका हुन्। 

      सरकारको लक्ष्य - धान उत्पादनमा आत्मनिर्भर कि परनिर्भर ?

      ६ वर्ष अगाडि

      आत्मनिर्भरता भन्दा पनि भारतमाथिको परनिर्भरता दिन दुगुना रात चौगुना जसरी बढिरहेको छ । यता सरकारले भने लक्ष्यअनुसार काम गर्नै सकेको छैन । 

      न मनसुन, न मल

      ६ वर्ष अगाडि

      मानो रोपेर मुरी फलाउने किसानको महोत्सव धानबाली रोपाइँलाई यस वर्ष न प्रकृतिले साथ दियो, न त सरकारी अनुदानित मलले। यस वर्ष किसान सरकार र प्रकृृति दुवैबाट ठगिन बाध्य भए।

      स्थानीय किशानहरुले बाँझो छाडेको जमीनलाई यसरी बनाए नमुना कृषक पाठशाला

      ६ वर्ष अगाडि

       बैतडीको पञ्चेश्वर गाउँपालिकाले गाउँपालिकाका अरु स्थानियलाई प्रोत्साहन गर्न स्थानियले छाडेको बाँझो जमिनको सदुपयोग गरेको छ । 

          • param d d